खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन आवश्यक

काठमाण्डु - अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा मान्यता दिँदै यो दिवस मनाउन सुरु गरेको हो । सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुसीलाई मानवको आधारभूत लक्ष्य मान्ने प्रस्ताव पारित गरेको थियो भने सन् २०१३ देखि औपचारिक रूपमा यो…