काठमाण्डु – हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बन्ने नयाँ सरकारप्रति सर्वसाधारणले ठूलो अपेक्षा राखेका छन् । उनीहरूका अनुसार विगतमा सत्ता सम्हालेका पुराना राजनीतिक दलहरूले जनताको चाहनाअनुसार काम गर्न नसकेपछि जनतामा असन्तुष्टि बढेको थियो । यही असन्तुष्टिको परिणामस्वरूप अहिले नयाँ नेतृत्व र नयाँ राजनीतिक शक्तिप्रति जनताले आशा राखेका हुन् । सर्वसाधारणको भनाइमा अब बन्ने सरकारले…