काठमाण्डु – विशेष अदालतले व्यवसायी दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । झण्डै ३ महिनादेखि सानेपा र बौद्धको प्रहरीको हिरासतमा रहेका भट्टलाई विशेष अदालतले बुधबार थुनामा पठाउने आदेश गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, उमेश कोइराला र बिदुर कोइरालाको इजलासले उनलाई थुनामा राख्ने आदेश गरेको छ । प्रहरी…