नेप्सेमा हरियाली, ३८.५२ अंकले बढ्यो

काठमाण्डु – लगातार ५ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेको छ । नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ६.२५ अंक, फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले वृद्धि भएको छ । कारोबार रकम समेत बढेको छ । ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा…