राष्ट्रपति भण्डारीबाट तीन वटा अध्यादेश जारी

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । प्रवक्ता हरि प्रसाद दहालले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (२) बमोजिम अध्यादेश जारी गरेको जानकारी दिए । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, फौजदारी कसूर तथा फौजदारी…