भारतसँग एकदिवसीय खेल्न श्रीलङ्काको कप्तान परिवर्तन

काठमाण्डु-भारतसँगको टी–२० सिरिजमा पराजित भएपछि श्रीलङ्काले एकदिवसीय खेलका लागि कप्तान परिवर्तन गरेको छ । भारतसँगको ३ खेलको टी–२० सिरिजमा श्रीलङ्का पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्डले कुशल मेन्डिसलाई एकदिवसीय टीमको कप्तानीबाट हटाउने निर्णय गरेको हो । श्रीलङ्काले भारतसँग २ अगस्टदेखि एकदिवसीय सिरिज खेल्दैछ । जसका लागि श्रीलङ्काले टी–२० का कप्तान चरित असलङ्कालाई एकदिवसीयको पनि कप्तानी सुम्पेको…