काठमाण्डु- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। । उनले संसदमा नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्रीको अनुपस्थितिलाई आधार बनाउँदै राजीनामा नै लोकतन्त्र र जनताको सम्मानका लागि उपयुक्त हुने बताएका हुन्। शुक्रबार जारी विज्ञप्तिमा सांसद साम्पाङले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पेस गर्ने र उठेका प्रश्नको…