काठमाण्डु- सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध दायर युद्ध अपराधसम्बन्धी मुद्दामा आज निर्णय सुनाउने भएको छ। मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको संयुक्त इजलासमा हुने तय भएको छ। यसअघि गत माघ २८ गते सोही इजलासमा निर्णय सुनाउने…