काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्र्पति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचैमा उठेर बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले बालेनले अमर्यादित व्यवहार गरेको आरोप लगाए । उनले आफ्नै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठक छाडेर…