काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारत र चीनले लिपुलेक भएर मानसरोबरसम्म यातायात सञ्चालन थालेको विषयमा सरकारले अनदेखा गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा दोस्रो अधिवेशनको पहिलो बैठकमा सोमबार राईले नेपाली भूमि लिपुलेकलाई भारतले नाकाका रूपमा उपयोग गर्दा नेपाल सरकार लुकेर बसेको आरोप लगाए । हस्ताक्षर बिनाको कूटनीतिक नोट जारी गरेका भरमा…