काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेले नै कोरोना सारेको बताएका छन् । प्रधानमन्त्री ओलीले भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमितको संख्या बढी रहेको बताएका हुन् । मंगलबार प्रतिधिनिधि र राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कोरोना संक्रमणका असामान्य अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले चीन र दुबईबाट भन्दा भारतबाट आएको भाइरस कडा रहेको…