नेपालको नक्सा जारी भएपछि पद्मा अर्यालको जिल्लामा दीपावली

स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले नेपालका लिम्पियाधुरालगायत भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने निर्णय गरेकामा खुशी हुँदै जिल्ला सदरमुकाममा दीपावली गरेको छ । नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले विज्ञप्ति निकालेर पार्टीका कार्यकर्ताका साथै सम्पुर्ण जिल्लाबासीलाई यस खुशीयालीमा दीपावली गर्न आग्रह गरेको थियो । जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी…