रेशम चौधरी प्रकरण : नेल लगाउने कर्मचारीलाई कार्वाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बनमा परेका सांसद रेशम चौधरीको खुट्टा सिक्रीले बाध्ने कर्मचारीलाई कार्वाही गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई उक्त घटनामा संलग्न कर्मचारीलाई कडा कार्वाही गर्न निर्देशन दिएका हुन् ।  प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले चौधरीलाई नेल लगाएको घटनाप्रति प्रधानमन्त्री गम्भिर बनेको भन्दै उक्त घटनामा संलग्नलाई कार्वाही गर्न निर्देशन…