काठमाडौं – तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धमा राज्यपक्षबाट दमन र हत्या भएको तथ्य स्थापित सत्य हो । द्वन्द्वकालीन मुद्दाको निरुपण गर्न गठित सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगले काम गर्न नसकेको भनेर आलोचना समेत हुंदै आएको छ । तत्कालीन जनयुद्धका घटना र राज्यपक्षको दमनका दोषीलाई कारवाही नहुँदै देशमा अर्काे दमनको शृंखला शुरू भएको दाबी…