कुशलको कीर्तिमानी शतक, मलेसियाविरुद्ध नेपालको सानदार जित

काठमाण्डु– एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई भारी अन्तरले हराएको छ । सिंगापुरमा भएको खेलमा नेपालले दिएको २७५ रन पछ्याएको मलेसियाले निर्धारित १९ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्र जोड्न सक्यो । मलसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक ५४ रन जोडे । यस्तै ओपनर मोहम्मद हजिक एमनले १३ र शर्विन मुनियान्डीले १८…