परराष्ट्रमन्त्री खनाल ६ जुनमा भारतको औपचारिक भ्रमणमा जाने तय

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनाल ६–७ जुनमा नयाँदिल्ली जान लागेका हुन् । हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएका बेला रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका…