विराटनगर - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘अहिलेको स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएकाले कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुन जरूरी छ ।’ प्रचण्डले उपेन्द्र यादव…