काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाकको विषयलाई लिएर प्रश्न गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री सदनमा आउँदा फुटबल खेल्ने पोशाक लगाएर आउने गरेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीबाट संसदको मर्यादा र गरिमाको उल्लंघन भएको तथा सदनलाई उपेक्षा गरेको आरोप उनको थियो । महरले नेपाली सेनाले आयोजना गरेका कार्यक्रममा राष्ट्रिय…