काठमाण्डु– नेकपा एमालेका सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले भारतको चाकडी गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउन खोजेको आरोप लगाएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय मिडियाहरूमा खुसी मनाउने काम भयो, के हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने रणनीति लिनुभएको हो ?, आजै रास्वपाका सभापति…