ह्वात्तै घट्यो सुनचाँदीको भाउ, चाँदी ४ हजार ९ सयमा झर्‍यो

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो । हिजो ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६२० रुपैयाँले घटेर…