एमालेले मीनबहादुरले दिएको जग्गा फिर्ता गर्ने

काठमाण्डु– नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने भएकाे छ। जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो । एमालेको सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङलाई कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस…