काठमाण्डु– चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा पौने ६ लाख पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका हुन् । १० महिनामा ४ लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका…