निर्वाचन आउन अब ४८ दिन बाँकी : निर्वाचन प्रहरीमा आवेदन दिने म्याद थपियो

काठमाण्डु - निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नआएपछि आवेदन दिने समय थप गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेपछि शनिबारसम्म म्याद थप गरिएको हो । दरखास्त संख्या न्यून भएपछि आवेदन दिने समय थपिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दरखास्त दिने अन्तिम दिन…