कांग्रेसको आरोप-सरकारी संस्था ‘भ्याकुम’ बन्यो

काठमाण्डु - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले सरकारी संस्थालाई ‘भ्याकुम’ बनाएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबार बसेको वैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले संवेदनशील सरकारी निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले ती संस्थाहरूलाई ‘भ्याक्युम’ बनाएको टिप्प्णी गरेका छन् । आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताए…