आईपीएल : राजस्थानले लखनउलाई हरायो, आज कोलकाता र मुम्बई खेल्दै

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा मंगलबार साँझ भएको खेलमा लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा गर्‍यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको…