६.५१ अंकले घट्यो नेप्से

काठमाण्डू– साताको दोश्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक एकल अंकले घटेको छ । नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा भने केही वृद्धि भएको छ ।सोमबार २ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको बजारमा यसदिन ३ अर्ब ८ करोड रूपैयाँको कारोबार भयो । ३४६…