काठमाण्डु - सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा नेपाल बार एसोसिएसनले मंगलबार ‘न्यायको खोजीका लागि’ भन्दै दिउँसै लालटिन बाल्ने भएको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई भेटेपछि बसेको बार बैठकले सर्वोच्च प्रशासनबाट अनपेक्षित क्रियाकलाप र हर्कत भएको ठहर गर्दै न्यायको खोजीका लागि लालटेन बाल्ने भएको हो । बारले…