काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ रहेको बताएका छन् । नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभाग पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि श्रमजीवीका कुरा विषयक कार्यक्रममा बोल्दै उनले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको बताए । उनले श्रम ऐनको कार्यान्वयनमा…