सरकार ढल्ने हल्ला निराधार : एमाले महासचिव पोखरेल

काठमाण्डु - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने बताएका छन् । प्रेस चौतारी दाङले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने बताएका गरेका हुन् । सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनको भनाइ छ । सत्ता साझेदार दलबिच असमझदारी नहुँदासम्म सरकार नढल्ने…