काठमाण्डु – संघीय लोकतान्त्रिक मोर्चा सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक फिर्ता लिन आग्रह गर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठकले विधेयक असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सरकारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । उनले भने,…