विश्वकप फुटबल : नेदरल्याण्ड्स, जापान र स्वीडेन नकआउट चरण पुग्यो

काठमाण्डु - फिफा विश्वकप फुटबलमा नेदरल्याण्ड्स, जापान र स्वीडेन नकआउट चरण पुगेको छ । समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले हराएको छ । ६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नेदरल्याण्ड् ३–१ ले विजयी भयो । सबै…