प्रतिनिधि सभाको बैठक फेरि आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय भएको थियो। सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने बोलाएका हुन् । यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा…