रेशम चौधरी पक्राउ प्रति जनमत पार्टीको घोर भर्त्सना

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् । राउतले सामाजिक सञ्जालमा लेख्दै चौधरीलाई पक्राउ गरिएको प्रति घोर भर्त्सना गरेको बताएका हुन् । उनले लेखेका छन् ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला…