प्रधानमन्त्री कार्की-रास्वपा सभापति लामिछानेबीच भेट

काठमाण्डु - तीन दलका मुख्य नेताहरूलाई भेट लगतै प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार राति उनीहरूबिच भेटवार्ता भएको हो । त्यसअघि प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल…