काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘राजा फर्काउने’ भन्दै सामाजिक सञ्जालमा गरेको एउटा ‘फेक पोष्ट’ भाइरल भएको छ । बालेनकै जस्तो देखिने नक्कली फेसबुक पेजमा राजसंस्था मुलुकको आवश्यकता भएको उल्लेख छ । दलका झगडा र स्वार्थले देश डुबाएकाले देश बचाउन तथा स्थिरता र सुशासनका लागि राजसंस्था फर्काउनुपर्ने भनिएको छ । ‘राजा नै चाहिन्छ अब यो…