रवि, बालेन र कुलमान लक्षित प्रदीप ज्ञवालीको टिप्पणी-‘यो मिलनबाट देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदै छ

काठमाण्डु - नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु राम्रो भएको बताएका छन् । यद्यपि पछिल्लो समय एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय भने कायमै रहेको उनले टिप्प्णी गरेका छन् । ज्ञवालीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही…