काठमाण्डु – देशको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औं वर्ष प्रवेशको अवसरमा बृहत् स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘किनकि जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै कम्पनीले नागरिकको स्वास्थ्य र जीवन सुरक्षाप्रति आफ्नो प्रतिबद्धता पुन: जाहेर गरेको हो । कम्पनीले वैशाख २१ र २२ गते काठमाण्डुको…