संघीय संसद्को अधिवेशन वैशाख २८ गते आह्वान गर्न सरकारको सिफारिस

काठमाण्डु – सरकारले संघीय संसद्को अधिवेशन बैशाख २८ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको…