रूस-युक्रेन शान्ति योजना नयाँ मोडमा

काठमाण्डु - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गरेका छन् । अमेरिकासँग सहमत २० बुँदे योजनामा युक्रेनको पूर्वी क्षेत्रमा निःशस्त्रीकरण क्षेत्र वा आर्थिक क्षेत्र स्थापना गर्ने प्रस्ताव समावेश गरिएको छ । जसमा युक्रेनमाथि फेरि आक्रमण भएमा अमेरिका, नाटो तथा युरोपेली…