काठमाण्डु – निर्वाचन आयोगले आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आगामी २०८२ माघ ११ गते हुने निर्वाचन प्रयोजनका लागि कुल २ हजार ४३ जना मतदाताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्वीकृत नामावलीअनुसार निर्वाचनमा सातै प्रदेशका कुल ५४५ जना प्रदेशसभा सदस्य र स्थानीय तह (गाउँपालिका र…