बालेनले इमान्दार प्रयास गर्दैछन्, शुभकामना : मिलन पाण्डे

काठमाण्डु – तत्कालीन विवेकशील पार्टीका संयोजक रहेका युवा अभियन्ता मिलन पाण्डेले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले इमान्दार प्रयास गरिरहेको टिप्पणी गरेका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले सबैलाई सम्मानजनक एकता गरेर एक ठाउँमा ल्याउने इमान्दार प्रयास बालेनले गरेको उनको ठहर छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालेनले वैकल्पिक दलहरू, स्वतन्त्र…