सडक विस्तारविरुद्ध वीरगञ्जमा मानव साङ्लो बनाएर प्रदर्शन

काठमाण्डु - वीरगञ्जको मुख्य सडक विस्तारको काम रोक्न माग गर्दै घर जग्गाधनी र व्यापारीहरू सडकमा उत्रेका छन् । वीरगञ्ज बचाउ संघर्ष समिति र वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको नाममा घर जग्गाधनी र व्यापारीहरुले वीरगञ्जको आदर्शनगर चोकदेखि घण्टाघर चोकसम्मको मेनरोडमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । सडक विभागले वीरगञ्ज महानगरपालिकाको सहयोगमा वैशाख…