काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पौडेलले सरकारको नीति तथा कार्यक्रम कपी पेस्ट भएको बताएका हुन् । उनले भने “सार्वजनिक नीति प्रवाह, सामाजिक न्याय,…