कहाँ अड्कियो जनमत-नाउपा एकीकरण ?

काठमाण्डु- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकता घोषणा अनिश्चित बनेको छ । दुवै पार्टीका नेताहरूले पार्टी एकीकरण प्रक्रिया केही दिनका लागि स्थगित भएको बताएका छन् । २ पार्टीको एकता घोषणा बुधबार प्रज्ञा भवन काठमाडौंमा तय भएको थियो । तर, नाउपाका संरक्षक रेशम चौधरी सर्वोच्च अदालतको ‘नक्कली पक्राउ पुर्जी’का आधारमा पक्राउ परेपछि एकता प्रक्रिया…