काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्। आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने भएकी हुन् । आफूले उक्त जानकारी पाएकाे र दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए। सुमनाले पार्टीको पदबाट राजीनामा दिने र आफू प्रतिनिधिसभाको…