केपी ओलीसँगै १४ बर्ष जेल बसेका डा.भारद्वाज भन्छन्- पाँचबर्ष भित्रै अर्को ‘विद्रोह’ नहोस

काठमाण्डु- झापा बुधवारेका डा.नारद भारद्वाज झापा आन्दोलनका अगुवा हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै करिब १४ बर्ष जेल जीवन विताएका भारद्धाज ‘झापा विद्रोह’का क्रममा सबैभन्दा कान्छा आन्दोलनकारी थिए । आन्दोलनमा सहभागि भएका कारण १८ वर्षकै उमेरमा उनलाई २०३० सालमा तत्कालिन सरकारले पक्राउ गरेको थियो । झापा चन्द्रगढीदेखि वीरगन्ज र काठमाण्डुका विभिन्न जेलहरुमा १४ बर्ष…