भारत नेपालीलाई सीमामा अलपत्र छोड्छ,भारतिय नागरिक भने नेपालमै कोरोना परीक्षण र उपचार गराउंछन्

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले कोरोना परीक्षण नगराइकन सीमामा अलपत्र पार्ने भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि जनाएका छन् । बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ…