रामारोशन गाउंपालिकामा बिना प्रतिस्पर्धा गरिएको ठेक्काप्रति अखिल क्रान्तिकारी अछामको आपत्ति

काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अछामले जिल्लामा भएका भ्रष्टचारको विरोध गरेको छ । अछाम जिल्लाको रामारोशन गाउंपालिकामा ४वटा विद्यालयको भवन निर्माण सम्बन्धमा गाउपालिकाद्धारा म्याद थपको सूचना जारी नगरि मिलेमतो र कमिसनको चलखेलका आधारमा बिना प्रतिस्पर्धा गरिएको ठेक्का प्रक्रियाप्रति आपत्ति जनाएको हो । हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारी…