डेरावाल आए खबर गर्न समितिको आग्रह

काठमाडौं – बूढानीलकण्ठ नगरपालिका –१०, कपन नीलोपुलस्थित प्रगतिनगर टोल सुधार समितिले आफ्ना घरमा बाहिरबाट कोही आएमा तथा भाडामा बस्नेहरु आउजाऊ गरेमा खबर गर्न घरधनीहरुलाई आग्रह गरेको छ । समितिका अध्यक्ष रामजी खड्काको अध्यक्षतामा आज बिहान आयोजित स्थानीय बासिन्दाको भेलाको सुझावअनुसार घर बाहिर रहेकाहरुलाई बाहिर नै बस्न आग्रह गर्ने निर्णय पनि गरिएको छ । यदि बाहिरबाट…