बलबहादुर रोकायाको पहलमा मंगलसैनमा निःशुल्क हाडजोर्नी शिविर हुने

काठमाडाैं–सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको आयोजना र जिल्ला अस्पताल अछामको संलग्नतामा चैत्र ४ देखि ८ गतेसम्म अछाम जिल्ला मंगलसैनमा निशुल्क हाडजोर्नी अप्रेशन शिविर सञ्चालन हुने भएको छ। काठमाडौंमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी बलबहादुर रोकायाको पहलमा सञ्चालन हुन लागेको शिविरमा दुर्घटनाबस भाँचिन गई बाँङ्गो टिङ्गो भएको जोर्नीको अप्रेशन सँगै हाडजोर्नी अप्रेशनताका राखिएको स्टिल रड निकाल्न सकिने छ। उक्त…